दफा ३३
नियम तथा विनियम बनाउन सक्ने
(१) यस ऐनको उद्देश्य कार्यान्वयनको लागि कोषले आवश्यकनियम बनाउन सक्नेछ र त्यस्तो नियम नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ ।
(२) उपदफा (१) बमोजिम बनेको नियमको अधीनमा रही कोषले आफ्नो कामकारबाहीसुचारुरुपले सञ्चालन गर्न गराउन आवश्यक विनियम बनाउन सक्नेछ ।